कुन्मिङ-काठमाडौँ चार्टर उडान HIM 7842  बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

कुन्मिङ-काठमाडौँ चार्टर उडान HIM 7842  बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना हिमालय एयरलाइन्सले मिति ३१ जुलाई २०२० मा संचालन गर्नलागेको कुन्मिङ-काठमाडौँ चार्टर फ्लाइटबाट नेपाल जानलाग्नु भएका यात्रुहरुलाई देहायबमोजिमको प्रकृया पालना गर्नुहुन अनुरोध छः उक्त चार्टर फ्लाइटबाट नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरुले आवश्यक विवरण उपलब्ध गराउन https://www.wjx.cn/m/85030014.aspx  मा क्लिक गरी फाराम भर्नुहोला । कुन्मिङबाट शुक्रबार ३१ जुलाई दिउँसो १३१५ बजे

थियान्जिन-काठमाडौँ चार्टर उडान H9 7602 बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

थियान्जिन-काठमाडौँ चार्टर उडान H9 7602 बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना हिमालय एयरलाइन्सले मिति ९ जुलाई २०२० मा संचालन गर्नलागेको थियान्जिन-काठमाडौँ चार्टर फ्लाइट उडान नम्बर H9 7602 बाट नेपाल जानलाग्नु भएका यात्रुहरुलाई देहायबमोजिमको प्रकृया पालना गर्नुहुन अनुरोध छः चीनका विभिन्न प्रान्तमा रहनुभएका यात्रुहरुले सकेसम्म जुलाई ८ को राति १२ बजेसम्म थियान्जिन बिनहाइ अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्नेगरी यात्राको प्रबन्ध मिलाउनुहुन अनुरोध छ

चार्टर फ्लाइट सम्बन्धी सूचना

नेपाली राजदूतावास बेइजिङ सूचना १‍  चीनमा रहनुभएका नेपाली नागरिकहरुका लागि हिमालय एयरलाइन्सले देहायबमोजिमको थियान्जिन-काठमाडौँ चार्टर उडान गर्ने योजना गरिरहेको व्यहोरा अनुरोध छ ।  थियान्जिन-काठमाडौँ चार्टर फ्लाइट मिति ९ जुलाई २०२० उडान नम्बर H9 7602 थियान्जिनबाट काठमाडौँ प्रस्थान गर्ने समय: बिहान ८:५० बजे जुलाई ९ (स्थानीय समयानुसार) २ तसर्थ चीनबाट नेपाल फर्कन चाहनुहुने नेपाली नागरिकहरुलाई टिकट बुकिङ/खरिदका लागि हिमालय एयरलाइन्सका निम्न

विवरण उपलब्ध गराउने सम्बन्धी जरुरी सूचना

नेपाली राजदूतावास बेइजिङको जरूरी सूचना कोभिड-१९ महामारीबीच नेपालमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएको कारण चीनबाट नेपाल फर्कन नपाउनुभएका तर स्वदेश फर्कनुपर्ने वाध्यात्मक अवस्थामा रहनुभएका नेपाली नागरिकहरुको विवरण संकलन भइरहेको छ । तसर्थ, यही जुन ०७, २०२० भित्र यसैसाथ संलग्न फाराम भरी आवश्यक विवरण उपलब्ध गराइदिनुहुन जनबादी गणतन्त्र चीनमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास, बेइजिङ हार्दिक अनुरोध गर्दछ । संकलित विवरणका

चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना

नेपाली राजदूतावास‚ बेइजिङ चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना नेपाल सरकारको कोरोनाभाइरस प्रकोप रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले संक्रमणका विरुद्ध आवश्यक तयारी तथा सतर्कता अपनाउने सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ । सो अनुसार विदेशमा रहनुभएका नेपालीहरुलाई अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न एवम् संक्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ । नेपाल सरकारले चैत्र ९ देखि चैत्र १८ (तदनुसार

URGENT NOTICE ON VISA

The Embassy of Nepal Beijing URGENT NOTICE ON VISA 12 March 2020 The Embassy would like to inform all that it has been issuing visas to Chinese and other foreign nationals as per the arrangements made by the Immigration Department of Nepal on 9 March 2020. The citizens of the People’s Republic of China and other countries who are willing

Updated Notice on Visa

Department of Immigration Updated Notice Regarding the Suspension of Visa-on-arrival and Entry-exit Control Measures The Government of Nepal is monitoring the spread of Corona Virus (COVID-19). Taking into account the global recommendations and measure of the WHO, the Government of Nepal has decided to temporarily suspend visa-on-arrival for the nationals of the following countries, effective from 10 March, 2020 to

Urgent Notice on Visa

URGENT NOTICE The Government of Nepal is monitoring the spread of Corona Virus (COVID-19). Taking into account the global recommendations and measures of the WHO, the Department of Immigration of the Government of Nepal has decided to temporarily suspend visa-on-arrival for the nationals of the following countries, effective from 10 March, 2020 until further notice: People’s Republic of China, including

विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

नेपाली राजदूतावास, बेइजिङको जरुरी सूचना कोरोनाभाइरस (COVID-19) प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहनुभएका नेपालीहरुको अद्यावधिक विवरण सङ्कलन गर्ने कार्य भइरहेको हुँदा चीनका विभिन्न प्रान्तमा रहनुभएका सम्पूर्ण नेपालीहरु (हालका लागि नेपाल फर्कनुभएका समेत्) लाई आफ्नो वैयक्तिक विवरण उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ । https://www.wjx.cn/m/60612057.aspx मा क्लिक गरेर वैयक्तिक विवरण फाराम भर्न सकिनेछ । यस बमोजिम संकलित विवरणले चीनमा रहनुभएका