चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना
नेपाली राजदूतावास‚ बेइजिङ चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना नेपाल सरकारको कोरोनाभाइरस प्रकोप रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले संक्रमणका विरुद्ध आवश्यक तयारी तथा सतर्कता अपनाउने सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ । सो अनुसार विदेशमा रहनुभएका नेपालीहरुलाई अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न एवम् संक्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ । नेपाल सरकारले चैत्र ९ देखि चैत्र १८ (तदनुसार