प्रेस विज्ञप्ति

    प्रेस विज्ञप्ति नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६७औं वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आज साँझ दूतावास परिसरमा आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत नेपालको पर्वतारोहण प्रवर्द्धन सम्बन्धी ‘Mountaineering and Trekking in Nepal’ बिषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको शुरुवात नेपाल तथा चीनको राष्ट्रिय गान बजाएर गरिएको थियो भने नेपालका लागि चीनका राजदूत महामहिम विष्णुपुकार श्रेष्ठज्यूले