Sixty-fifth Anniversary of the Establishment of Nepal-China Diplomatic Relations

1 August 2020 was the 65th anniversary of the establishment of diplomatic relations between Nepal and the People’s Republic of China. The Embassy of Nepal hosted several important activities to mark the celebrations of this important occasion. On 31 July, Ambassador Pandey donated 70 cacheted First Day Cancellations of postal stamps of Nepal to Philately Association of China. The stamps

NOTICE ON ONLINE APPLICATION FOR NEPALESE VISA

EMBASSY OF NEPAL BEIJING NOTICE ON ONLINE APPLICATION FOR NEPALESE VISA 29 JULY 2020 With effect from 29 July 2020, visa applicants who wish to apply for Nepalese visa at the Embassy are requested to submit their application forms online (url: nepaliport.immigration.gov.np/onlinevisa-mission/application). Applicants are requested to fill in the application form with full and correct information. Inadequate and incorrect information

कुन्मिङ-काठमाडौँ चार्टर उडान HIM 7842  बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

कुन्मिङ-काठमाडौँ चार्टर उडान HIM 7842  बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना हिमालय एयरलाइन्सले मिति ३१ जुलाई २०२० मा संचालन गर्नलागेको कुन्मिङ-काठमाडौँ चार्टर फ्लाइटबाट नेपाल जानलाग्नु भएका यात्रुहरुलाई देहायबमोजिमको प्रकृया पालना गर्नुहुन अनुरोध छः उक्त चार्टर फ्लाइटबाट नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरुले आवश्यक विवरण उपलब्ध गराउन https://www.wjx.cn/m/85030014.aspx  मा क्लिक गरी फाराम भर्नुहोला । कुन्मिङबाट शुक्रबार ३१ जुलाई दिउँसो १३१५ बजे

दोस्रो चार्टर फ्लाइटका लागि विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

नेपाली राजदूतावास बेइजिङको जरूरी सूचना कोभिड-१९ महामारीबीच नेपालमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएको कारण चीनबाट नेपाल फर्कन नपाउनुभएका नागरिकहरुलाई स्वदेश फर्कन सहज होस् भनेर यही जुलाईको अन्त्य अथवा अगष्ट महिनाको शुरुमा चार्टर उडान सञ्चालन गर्ने योजना भइरहेको व्यहोरा अनुरोध छ । तसर्थ, यही जुलाई २०, २०२० (२०७७ साल श्रावण ५ गते ) भित्र यसैसाथ संलग्न फाराम भरी आवश्यक विवरण उपलब्ध गराइदिनुहुन

थियान्जिन-काठमाडौँ चार्टर उडान H9 7602 बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

थियान्जिन-काठमाडौँ चार्टर उडान H9 7602 बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना हिमालय एयरलाइन्सले मिति ९ जुलाई २०२० मा संचालन गर्नलागेको थियान्जिन-काठमाडौँ चार्टर फ्लाइट उडान नम्बर H9 7602 बाट नेपाल जानलाग्नु भएका यात्रुहरुलाई देहायबमोजिमको प्रकृया पालना गर्नुहुन अनुरोध छः चीनका विभिन्न प्रान्तमा रहनुभएका यात्रुहरुले सकेसम्म जुलाई ८ को राति १२ बजेसम्म थियान्जिन बिनहाइ अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्नेगरी यात्राको प्रबन्ध मिलाउनुहुन अनुरोध छ

चार्टर फ्लाइट सम्बन्धी सूचना

नेपाली राजदूतावास बेइजिङ सूचना १‍  चीनमा रहनुभएका नेपाली नागरिकहरुका लागि हिमालय एयरलाइन्सले देहायबमोजिमको थियान्जिन-काठमाडौँ चार्टर उडान गर्ने योजना गरिरहेको व्यहोरा अनुरोध छ ।  थियान्जिन-काठमाडौँ चार्टर फ्लाइट मिति ९ जुलाई २०२० उडान नम्बर H9 7602 थियान्जिनबाट काठमाडौँ प्रस्थान गर्ने समय: बिहान ८:५० बजे जुलाई ९ (स्थानीय समयानुसार) २ तसर्थ चीनबाट नेपाल फर्कन चाहनुहुने नेपाली नागरिकहरुलाई टिकट बुकिङ/खरिदका लागि हिमालय एयरलाइन्सका निम्न

विवरण उपलब्ध गराउने सम्बन्धी जरुरी सूचना

नेपाली राजदूतावास बेइजिङको जरूरी सूचना कोभिड-१९ महामारीबीच नेपालमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएको कारण चीनबाट नेपाल फर्कन नपाउनुभएका तर स्वदेश फर्कनुपर्ने वाध्यात्मक अवस्थामा रहनुभएका नेपाली नागरिकहरुको विवरण संकलन भइरहेको छ । तसर्थ, यही जुन ०७, २०२० भित्र यसैसाथ संलग्न फाराम भरी आवश्यक विवरण उपलब्ध गराइदिनुहुन जनबादी गणतन्त्र चीनमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास, बेइजिङ हार्दिक अनुरोध गर्दछ । संकलित विवरणका

चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना

नेपाली राजदूतावास‚ बेइजिङ चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना नेपाल सरकारको कोरोनाभाइरस प्रकोप रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले संक्रमणका विरुद्ध आवश्यक तयारी तथा सतर्कता अपनाउने सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ । सो अनुसार विदेशमा रहनुभएका नेपालीहरुलाई अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न एवम् संक्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ । नेपाल सरकारले चैत्र ९ देखि चैत्र १८ (तदनुसार

सन्देश

आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एवम् चिनियाँ मित्रहरु, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतका रुपमा तीन वर्ष चार महिना पाँच दिन काम गरी यही चैत्र ५ गते नेपाल पुग्दैछु । परापूर्वकालदेखि साँस्कृतिक, सामाजिक, राजनैतिक र आर्थिक रुपले नेपालको घनिष्ट तथा अत्यन्तै महत्वपूर्ण सम्बन्ध रहेको उदार र असल छिमेकी राष्ट्र चीनमा एक महत्वपूर्ण ऐतिहासिक कालखण्डमा राजदूतको रुपमा काम गर्ने अवसर पाएकोमा